भारतीय सेनाध्यक्ष जनरल धिरज सेठ साउन ३१ मा नेपाल आउँदै
newsofnepal.com · Thu Aug 06 07:22:32 GMT 2026

काठमाडौं ।
भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठ पाँच दिने औपचारिक भ्रमणका लागि साउन ३१ गते नेपाल आउने भएका छन्। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)