मापदण्ड नपुगेपछि फेरि कालोपत्र गरिँदै हिले-भीरगाउँ सडक
ekantipur.com · Thu Aug 06 07:05:13 GMT 2026

मापदण्ड नपुगेपछि फेरि कालोपत्र गरिँदै हिले-भीरगाउँ सडक
हिले–भीरगाउँ सडककाे कालोपत्र गुणस्तर मापदण्ड नपुगेको पाइएपछि निर्माण कम्पनीलाई बिग्रिएको भाग हटाएर पुनःनिर्माण गर्न नगरपालिकाले निर्देशन दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)