सैन्य तालिमका क्रममा ग्रिनेड विष्फोट, २ जना घाइते
bishowkhabar.com · Thu Aug 06 07:30:31 GMT 2026

कैलाली– कैलालीमा आज नेपाली सेनाको सैन्य तालिमका क्रममा ग्रिनेड विष्फोट हुँदा दुई जना सैनिक घाइते भएका छन् ।
सैन्य तालिमका क्रममा ग्रिनेट विष्फोट हुँदा सहायक सेनानी ३० वर्षीय विक्रम कार्की र २० वर्षीय जवान रञ्जित थारू घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)