आज १० वटा कम्पनीको एलपीजी ग्याँस वितरण, अन्य कम्पनीको विवरण क्रमशः सार्वजनिक गरिने (सूचि सहित)
kalakarmi.com · Thu Aug 06 07:05:32 GMT 2026

काठमाडौं- नेपाल एलपीजी उद्योग संघले आज बिहीवार विभिन्न ग्याँस उद्योगमार्फत उपभोक्ताका लागि एलपीजी ग्याँस वितरण गरिने स्थानहरूको विवरण सार्वजनिक गरेको छ। दिउँसो १२ बजेसम्म प्राप्त जानकारीअनुसार हाल १० वटा ग्याँस कम्पनीको वितरण तालिका उपलब्ध भएको हो ।
संघका अनुसार ॐ ग्याँस, श्रीमाया ग्याँस, उग्रचण्डी ग्याँस, सूर्य ग्याँस, साइबाबा ग्याँस, नेपाल ग्याँस, हिमालयन पेट्रोकेमिकल्स, श्रीकृष्ण ग्याँस, गौरीशंकर ग्याँस र श्री ग्याँसका वितरण केन्द्र तथा स्थानहरूको विवरण सार्वजनिक गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)