अब संसदमा कालो चस्मा लगाउन नपाइने, प्रधानमन्त्रीले के गर्छन्?
setopati.com · Thu Aug 06 07:31:49 GMT 2026

अबदेखि प्रतिनिधि सभा बैठकमा सांसदहरूले कालो चस्मा लगाउन नपाउने भएका छन्।
सभामुख डोलप्रसाद अर्याल (डिपी) ले अबदेखि संसद बैठकमा कालो चस्मा लगाउन नमिल्ने भन्दै समयमै यो खबर प्रमुख सचेतक र सचेतकहरूले आ-आफ्नो दलका सांसदहरूसम्म पुर्याउन भनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)