शिवम् होल्डिङ्सले ११ करोड ६० लाख नगद लाभांश बाँड्ने
lokaantar.com

शिवम् सिमेन्ट लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले आफ्ना शेयरधनीलाई ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ।
कम्पनीको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्दै लाभांश वितरणको निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)