बाढीको शुरूआति बिन्दुको एउटा तस्वीर जसले भविष्यका लागि पनि झस्काउँछ !
lokaantar.com

भदौ १४ को महाविपत्ति कति विनाशकारी थियो भन्ने कुरा चाइना डेली सार्वजनिक गरेको एउटा तस्वीरले प्रस्ट पार्छ । विपत्तिको शुरूआति बिन्दुको उक्त तस्वीरमा हिमपहिरो र बाढी कति भयावह थियो भन्ने प्रस्ट देखिन्छ ।
त्यहाँ पानी नियमित बगरिरहने कुनै ठूलो स्रोत देखिँदैन । विज्ञहरूले तापक्रम बढिरहेको हिमाली वातावरणमा विभिन्न प्राकृतिक जोखिम थपिँदा यस्ता विपद् अझ जटिल र पूर्वानुमान गर्न कठिन हुँदै जान सक्ने चेतावनी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)