भोटेकोशी बाढीपीडितलाई व्यवसायी सङ्घको चार लाख ५१ हजार सहयोग
barnanmedia.com · Mon Aug 31 09:20:03 GMT 2026

वैदेशिक रोजगार व्यवसायी सङ्घ, झापाले भोटेकोशीका बाढी प्रभावितका लागि रु चार लाख ५१ हजार सहयोग गर्ने घोषणा गरेको छ ।
सङ्घले आज बिवर्तामोडमा पत्रकार सम्मेलन गरी सहयोग रकम प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गर्ने जनाएको हो । अध्यक्ष धनबहादुर पन्धाकका अनुसार विर्तामोड क्षेत्रका वैदेशिक रोजगार व्यवसायीबाट रकम सङ्कलन गरी सहयोग गर्न लागिएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)