ग्वार्कोमा बस दुर्घटना : यी हुन् मृत्यु हुने र घाइते हुनेहरूको सूची
arthadabali.com · Thu Aug 06 07:37:22 GMT 2026

काठमाडौँ /
ललितपुरको ग्वार्कोमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस ग्वार्कोको फ्लाइओभरको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)