५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन
canadanepal.com · Thu Aug 06 07:42:57 GMT 2026

जनकपुरधाम - यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष २०८२/८३ मा ५७ करोड १५ लाख ३० हजार ६३६ रुपैयाँ राजस्व संकलन गरेको छ।
कार्यालय प्रमुख वासुदेव मल्लका अनुसार नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलगायत सेवाबाट उक्त राजस्व संकलन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)