ट्रेकिङका क्रममा ‘हराएका’ तीनजनाको उद्धार
baahrakhari.com · Thu Aug 06 07:41:39 GMT 2026

काठमाडौं । कास्कीमा ट्रेकिङका क्रममा ‘हराएका’ तीनजनाको सकुशल उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलको टोलीले उनीहरूको उद्धार गरेको हो ।
पोखरा महानगरपालिका–१४, खसीबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २६ वर्षीय करण लामा माछापुच्छ्रे गाउँपालिका–९, बादलडाँडास्थित मर्दी हिमाल ट्रेकिङका क्रममा सम्पर्कविहीन भएका थिए । उनीहरू मंगलबार (साउन १९) ट्रेकिङका निम्ति गएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)