अभिभावकीय राजसंस्था खोजेका हौँ, राजनीति गर्ने होइन : डा. धवलशमशेर जबरा
ratopati.com · Thu Aug 06 07:47:18 GMT 2026

काठमाडौँ । जय नेपाल पार्टीका अध्यक्ष डा. धवलशमशेर जबराले आफूहरूले गठन गरेको नयाँ राजनीतिक दलले हिन्दू अधिराज्य, संवैधानिक राजसंस्थाको पुनःस्थापना र लोकतान्त्रिक प्रणालीलाई मुख्य राजनीतिक एजेन्डाका रूपमा अघि बढाउने बताएका छन्।
काठमाडौँमा बिहीबार नवगठित जय नेपाल पार्टीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)