न्यायोचित भाडादरको माग गर्दै राइडरहरूद्वारा ‘इन्ड्राइभ’ कार्यालय घेराउ
barnanmedia.com · Thu Aug 06 07:53:49 GMT 2026

काठमाडौँ । स्वतन्त्र चालक फाउण्डेशन नेपालले राइडरहरूको उचित हकहित र न्यायोचित भाडादर कायम गर्नुपर्ने माग गर्दै शान्तिपूर्ण आन्दोलन तथा ‘इन्ड्राइभ’ कार्यालय घेराउ गरेको छ।
राइडरहरूले भोग्दै आएका समस्याहरूको समाधान र श्रमको उचित मूल्याङ्कनका लागि दबाब दिने उद्देश्यले उक्त संस्थाले विरोध प्रदर्शन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)