इन्फान्टिनोलाई फिफाको आन्तरिक साथ
nagariknews.nagariknetwork.com · Thu Aug 06 07:50:19 GMT 2026
विश्वकपसँग सम्बन्धित व्यावसायिक योजना असफल भएपछि चर्किएको विवादबीच फिफाले अध्यक्ष जियानी इन्फान्टिनोप्रति आफ्नो शीर्ष नेतृत्वको पूर्ण समर्थन कायम रहेको जनाएको छ।
साथै, विश्वकपसँग सम्बन्धित विवादास्पद व्यावसायिक प्रस्ताव प्रक्रियागत रूपमा त्रुटिपूर्ण भएको स्वीकार गर्दै फिफाले त्यसका लागि औपचारिक रूपमा माफी पनि मागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)