राष्ट्रियसभाको बैठक सुरु
nagariknews.nagariknetwork.com · Thu Aug 06 08:11:48 GMT 2026

राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ।
राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची छ। संसद् सचिवालयका अनुसार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यक्रम दिने कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)