गोलभेंडाको जुस खानुका फाइदा अनेक
lokaantar.com · Mon Sep 18 17:15:00 GMT 2023
काठमाडौं
— गोलभेंडाले खानाको स्वाद बढाइदिन्छ र यसमा स्वास्थ्य बढाउने तत्त्व पनि भरपूर हुन्छ । सूप, सलाद र अचारमा गोलभेंडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक पनि बढाइदिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)