सुनकोशी नदीमा हाम फालेर पराजुली दम्पती बेपत्ता, खोजी गर्दै प्रहरीसहित स्थानीय
khabarhub.com · Thu Aug 06 08:31:22 GMT 2026

काभ्रे – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हाम फालेर बुधबार साँझदेखि बेपत्ता भएका मण्डनदेउपुर नगरपालिका–७ का पराजुली दम्पतीको खोजी भइरहेको छ ।
बुधबार साँझ करिब ६ बजेर ३० मिनेटमा मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली सुनकोशी नदीमा हामफाली बेपत्ता भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)