रौतहटमा लालबकैयाको बाढीले हुलाकी सडक अवरुद्ध
nagariknews.nagariknetwork.com · Thu Aug 06 08:35:22 GMT 2026

रौतहटको राजपुर नगरपालिका वडा २ फतुवा महेशपुरस्थित हुलाकी सडकखण्डको पश्चिम लच्कामा लालबकैया नदीको जलस्तर बढेपछि सडक अवरुद्ध भएको छ।
निरन्तर केहिदिन देखि परेको वर्षाको कारण लाल बकैया नदीमा आएको बाढीको पानी हुलाकी सडक भएर बग्न थालेपछि सवारी आवागमन प्रभावित बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)