निर्मला पन्तबारे संसद्मा प्रश्न नउठाउन सांसदहरूलाई गृहमन्त्रीको चेतावनी
khabarhub.com · Thu Aug 06 08:43:33 GMT 2026

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले सरकार शान्ति सुरक्षा कायम गर्नका लागि निरन्तर रहेको बताएका छन् ।
बिहीबार राष्ट्रियसमा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले देशमा सुरक्षा कायमका साथै देशमा हुने हत्या, हिंसा, बलात्कार लगायतका अपराधहरूको अनुसन्धान चरणबद्ध रूपमा गरिरहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)