राप्रपामाथि राजाको नाममा भोट बटुलेर धोका दिएको आरोप
janaaastha.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) माथि राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डा भँजाएर भोटको राजनीति गरेको आरोप लागेको छ । राप्रपा छोडेर नयाँ पार्टी खोलेका धवलशमशेर जबराले यस्तो आरोप लगाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)