हामी अटो शो होइन, नेपालको स्मार्ट मोबिलिटी प्लेटफर्म निर्माण गर्दैछौँ : नाईमाका कार्यकारी निर्देशक दुलाल (भिडियो)
ictsamachar.com

काठमाडौं । नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रमा पछिल्लो समय तीव्र परिवर्तन देखिएको छ । विद्युतीय सवारी साधनको बढ्दो प्रयोग, दिगो यातायातप्रतिको चासो र उपभोक्ताको बदलिँदो सोचबीच नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२६ ले विशेष चर्चा बटुलिरहेको छ ।
यसै सन्दर्भमा आईसीटी समाचारकी स्नेहा झा ले नाईमाका कार्यकारी निर्देशक राजकुमार दुलाल सँग एक्स्पोको उद्देश्य, तयारी, विद्युतीय मोबिलिटीको अवस्था, उद्योगका चुनौती तथा नेपालको मोबिलिटी क्षेत्रको भविष्यबारे विस्तृत कुराकानी गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)