संसद् छि¥यो न्यायाधीशमाथिको ‘महाअभियोग त्रास’
rajdhanidaily.com · Thu Aug 06 08:56:31 GMT 2026

मिनी संसद्मा सभापति र सत्तारुढ दलको प्रतिवाद, विपक्षी दल सशंकित
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि महाअभियोग लगाउने तयारी भइरहेको भन्दै तीन अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले सार्वजनिक गरेको दाबीप्रति संसद्ले संस्थागत रूपमा प्रतिवाद गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)