नारायणीमा पानीको सतह बढेपछि किनारमा प्रहरीको माइकिङ (तस्बिरहरू)
setopati.com · Thu Aug 06 08:56:58 GMT 2026

मुहान क्षेत्रमा भइरहेको अत्याधिक वर्षाका कारण नारायणी नदीको जल सतहले सतर्कताको तह पार गरिसकेको छ।
चितवन र आसपासका क्षेत्रमा पानी परेको छैन। तर, नारायणी नदीको मुहान क्षेत्र (माथिल्लो तटीय क्षेत्र) मा लगातार भइरहेका वर्षाका कारण नदीको बहाव एक्कासि बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)