सुनकोशीमा बेपत्ता पराजुली दम्पती अझै भेटिएनन्
lokaantar.com

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हाम फालेका वृद्ध दम्पतीको अवस्था अझै अज्ञात छ ।
मण्डनदेउपुर नगरपालिका–७ का केदारनाथ पराजुली र उनकी श्रीमती तिलकुमारीले बुधबार साँझ सुनकोशीमा हाम फालेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)