विद्यालयको क्यान्टिनमा जलेकी बालिकाको मृत्युको शोकमा दुई दिन विदा
ekantipur.com · Thu Aug 06 08:56:39 GMT 2026

विद्यालयको क्यान्टिनमा जलेकी बालिकाको मृत्युको शोकमा दुई दिन विदा
विद्यालयको चमेना गृहमा ग्यास लिक भएर आगलागी हुँदा गत साउन ७ मा जलेर गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा बुधबार काठमाडौँमा निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)