लुटेराको आक्रमणबाट युगान्डाका फुटबल खेलाडी डेभिड ओवोरीको निधन
barnanmedia.com · Thu Aug 06 08:50:05 GMT 2026

युगान्डाका चर्चित फुटबल खेलाडी डेभिड ओवोरीको निधन भएको छ।
बीबीसीका अनुसार उनी लुटेराहरूको आक्रमणबाट मारिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)