स्वास्थ्य बीमा प्रभावकारी बनाउन कांग्रेसको माग [भिडियो]
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कांग्रेसकी सांसद गीता देवकोटाले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेकी छन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद देवकोटाले तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाको पहलमा शुरू भएको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुको सट्टा खारेज गर्न खोजिएको हो कि भन्ने आशंका व्यक्त गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)