पालिकाको अनुदानले रामेछापमा बढ्यो दूध उत्पादन
ekantipur.com · Thu Aug 06 09:01:29 GMT 2026

पालिकाको अनुदानले रामेछापमा बढ्यो दूध उत्पादन
स्थानीय तहले दिएको प्रतिलिटर अनुदानका कारण रामेछापमा गाईभैैसीपालक व्यावसायिक किसानको संख्या र दूधको उत्पादन वृद्धि हुँदै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)