फ्याक्ट्स रिसर्च एण्ड एनालिटिक्सद्धारा ‘फ्याक्ट्स अफ नेपाल २०२६’ सार्वजनिक
corporatenepal.com · Thu Aug 06 09:01:17 GMT 2026

काठमाडौं । फ्याक्ट्स रिसर्च एन्ड एनालिटिक्स (फ्याक्ट्स नेपाल)ले ‘फ्याक्ट्स अफ नेपाल २०२६’को ११औं संस्करण सार्वजनिक गरेको छ । यो प्रकाशन नेपालका राष्ट्रिय, आर्थिक, सामाजिक र राजनीतिक पक्षहरूबारे तथ्याधारित जानकारी प्रदान गर्ने उद्देश्यले तयार पारिएको सो संस्थाले जनाएको छ ।
अहिलेको ११औं संस्करणको प्रतिवेदनले प्रकाशनको दीर्घ अनुसन्धान परम्परालाई निरन्तरता दिँदै रङ्गीन अर्थतन्त्रको ढाँचामा १० वटा खण्डमार्फत महत्वपूर्ण जानकारी प्रस्तुत गरेको फ्याक्ट्स नेपालको भनाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)