चितवनमा फेला परेका थप ३ शवको सनाखत
ratopati.com · Mon Aug 31 09:26:26 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका २७२ जनाको शव चितवनमा भेटिएको छ । रसुवा र नुवाकोटबाट बगाएर ल्याएको शव सुरक्षाकर्मीहरूले नारायणी नदीको किनारबाट सङ्कलन गरेका हुन् ।
चितवनमा भेटिएका मध्ये थप ३ जनाको शव पहिचान भएको छ । मृतकका आफन्त र परिवारले थप ३ जनाको शव सनाखत गरिदिएको बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)