प्रधानमन्त्री र रास्वपा सभापतिबिच भेटवार्ता
ratopati.com · Mon Aug 31 09:28:01 GMT 2026

काठमाडौँ। विनाशकारी भोटेकोशी बाढी प्रभावित क्षेत्रको समस्या र समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी वार्तामा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र व्यवस्थापनको विषयमा छलफल केन्द्रित रहेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)