गृहमन्त्री गुरुङले किन मागे माफी ?
kendrabindu.com · Thu Aug 06 09:22:09 GMT 2026

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकका क्रममा आफूबाट प्रयोग भएको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै सांसदहरूसँग क्षमा मागेका छन्।
बिहीबार राष्ट्रिय सभामा सम्बोधन गर्दै उनले केहीबेरअघि भएको प्रश्नोत्तरका क्रममा आफ्नो प्रस्तुति अपेक्षाभन्दा कडा हुन पुगेको स्वीकार गरे। सांसदहरूबाट अझै धेरै कुरा सिक्न बाँकी रहेको उल्लेख गर्दै उनले आफ्नो अभिव्यक्तिले कसैलाई असहज महसुस भएको भए त्यसका लागि क्षमाप्रार्थी रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)