यसरी बाटो बिराए सरकार र संसदीय समितिले
saralpatrika.com · Thu Aug 06 09:21:32 GMT 2026
काठमाडौँ। वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले बुधबार (साउन २० गते) बिहान आफ्नो फेसबुकमा एउटा स्टाटस लेखे– फेरि अर्को अपरिपक्व निर्णय?
उनको स्टासट प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिले एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्टका प्रतिनिधिलाई समितिको बैठकमा बोलाएको विषयमा थियो।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)