राष्ट्रिय सभामा निर्मला पन्त प्रकरणमा प्रश्न, गृहमन्त्री गुरुङले भने– ‘यो विषयमा उत्तर दिन चाहन्नँ’
bishowkhabar.com · Thu Aug 06 09:27:35 GMT 2026

काठमाडौं– राष्ट्रिय सभाको बिहीबारको बैठकमा गृहमन्त्री सुधन गुरुङमाथि भएको प्रश्नोत्तरका क्रममा कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरण फेरि उठेको छ।
मन्त्रालयगत प्रश्नोत्तर अन्तर्गत नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले गृहमन्त्री गुरुङसँग “निर्मला पन्त घटनाको दोषी पत्ता लगाएर न्याय दिन नसक्नुको कारण के हो र कहिलेसम्म सरकारले न्याय दिलाउँछ?” भन्ने प्रश्न गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)