सब-इन्जिनियरहरूको आन्दोलन चर्किएपछि सिँचाइमन्त्री श्रेष्ठले बोलाए छलफलमा
ratopati.com · Thu Aug 06 09:33:20 GMT 2026

काठमाडौँ । जलस्रोत तथा सिँचाइ विभागमा दरबन्दी कटौती गरी फाजिलमा राखिएका सब-इन्जिनियरहरू आन्दोलनमा उत्रिएका छन्।
आन्दोलनरत सब-इन्जिनियरहरूका अनुसार विभागको नयाँ संगठन तथा व्यवस्थापन (ओएन्डएम) संरचनाअनुसार ६५ प्रतिशत दरबन्दी कटौती गरिएको छ भने १६७ जना सब-इन्जिनियरलाई फाजिलमा राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)