नारायणीमा बाढी आउँदा फसेका बेदबहादुरको उद्धार (तस्बिरहरू)
setopati.com · Thu Aug 06 09:33:20 GMT 2026

नारायणी नदीको सतह बढ्दा नदीको बीचमा फसेका एक जनाको उद्धार गरिएको छ।
सशस्त्र प्रहरीको टोलीले भरतपुर महानगरपालिका–६ गीतानगरका वेदबहादुर थापालाई उद्धार गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)