आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता
reportersnepal.com · Thu Aug 06 09:34:37 GMT 2026

काठमाडौं
। सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा बसेका छन् । उनकाे सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको कुनै पहल नभएको पाइएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)