‘गगन थापाको प्रशंसा हुने डरले स्वास्थ्य बीमा खारेज गर्न खोजिएको त होइन?’
ratopati.com · Thu Aug 06 09:36:18 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद गीता देवकोटाले स्वास्थ्य बीमा कार्यक्रम तत्काल अघि बढाउन सरकारसँग माग गरेकी छन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद देवकोटाले यस्तो माग गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)