निर्मला पन्त हत्या प्रकरण सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न: तपाईंहरु सत्तामा हुँदा किन अनुसन्धान नगरेको ?
nepallive.com · Thu Aug 06 09:28:07 GMT 2026

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म ढंगले अनुसन्धान भइरहेको बताएका छन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)