त्रिपुरेश्वरमा तीव्र गतिमा बनिरहेको टुकुचा प्रशोधन केन्द्र (तस्बिरहरू)
setopati.com · Thu Aug 06 09:36:14 GMT 2026

काठमाडौंको बीचभाग भएर बग्दै गरेको टुकुचा खोलाको फोहोर पानी प्रशोधन पश्चात सफा भए पछि मात्र बागमतीमा मिसिने भएको छ।
काठमाडौंको त्रिपुरेश्वरमा टुकुचाको फोहोर पानी प्रशोधन गरेर मात्र बागमती नदीमा मिसाउन धमाधम प्रशोधन केन्द्रको निर्माण भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)