दोहोरो अंकले ओरालो लाग्यो नेप्से, १२ उपसमूह गिरावट हुँदा ४ अर्ब ६२ करोडको कारोबार
ajakoartha.com · Thu Aug 06 09:33:00 GMT 2026

काठमाडौं- साताको कारोबारको चौथो दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। कारोबारको अन्त्यमा नेप्से १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा पुगेको हो।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक घट्दा केवल एक उपसमूह मात्र बढेको नेप्सेले जनाएको छ। अधिकांश समूहमा बिक्री दबाब बढेपछि समग्र बजार ओरालो लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)