असोज मसान्तभित्र नवीकरण शुल्क बुझाउन नेप्सेको आग्रह, नबुझाए सूचीकरण स्थगन हुन सक्ने
aarthiknews.com

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्रको वार्षिक नवीकरण शुल्क असोज मसान्तभित्र बुझाउन सबै सूचीकृत कम्पनीलाई आग्रह गरेको छ।
नेप्सेले सूचना जारी गर्दै तोकिएको समयभित्र शुल्क नबुझाउने कम्पनीलाई जरिवाना लाग्ने तथा धितोपत्र सूचीकरणसमेत स्थगन हुन सक्ने चेतावनी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)