रुसको यारोस्लाभ रिफाइनरीमा युक्रेनको ठूलो ड्रोन आक्रमण
clickmandu.com · Thu Aug 06 09:38:10 GMT 2026

एजेन्सी । रुसको यारोस्लाभ क्षेत्रमा रहेको एउटा प्रमुख तेल रिफाइनरीमा युक्रेनको ठूलो ड्रोन आक्रमणपछि आगलागी भएको छ । आपतकालीन सेवाहरू आगो निभाउन काम गरिरहेका छन् भनी क्षेत्रीय गभर्नर मिखाइल इभ्राएभले बिहीबार बताएका छन् ।
सामाजिक सञ्जालमा पोष्ट गरिएका अपुष्ट तस्बिरहरूले उक्त उद्योगमाथि बाक्लो कालो धुवाँको मुस्लो उडिरहेको देखाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)