कांग्रेस पूर्वसभापति देउवा २६ साउनमा स्वदेश फर्कंदै
ekantipur.com · Thu Aug 06 09:36:33 GMT 2026

कांग्रेस पूर्वसभापति देउवा २६ साउनमा स्वदेश फर्कंदै
उनी निकट नेता प्रकाशशरण महतले कान्तिपुरसँग भने- ‘शेरबहादुर दाइ आउने कुरा कन्फर्म गरेको हुँ, अरू कोको आउने भन्ने जानकारीमा छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)