सिँचाइ मन्त्रालयको मूलढोकामा फाजिलमा परेका इन्जिनियरहरूको आन्दोलन
nepalpress.com · Thu Aug 06 09:36:51 GMT 2026

काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागमा फाजिलमा परेका सव-इन्जिनियरहरू आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलनरत सव-इन्जिनियरहरूका अनुसार विभागको नयाँ संगठन तथा व्यवस्थापन (ओएन्डएम) संरचनाअनुसार ६५ प्रतिशत दरबन्दी कटौती गरिएको छ । भने १६७ जना सब-इन्जिनियरलाई फाजिलमा राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)