निर्मला पन्त प्रकरणमा झर्किएका गृहमन्त्रीले राष्ट्रिय सभामा तत्कालै मागे माफी
khabarhub.com · Thu Aug 06 09:36:31 GMT 2026

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा सांसदहरूसँग भएको आफ्नो अभिव्यक्तिप्रति माफी मागेका छन्।
विपद् व्यवस्थापनसम्बन्धी छलफलका क्रममा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको उल्टाखामकी निर्मला पन्त हत्याकाण्डको विषय उठेपछि उनले रुखो शैलीमा प्रतिक्रिया दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)