अन्तर्राष्ट्रिय मानवअधिकार संस्थासँग स्पष्टीकरण माग्ने निर्णयप्रति कांग्रेसको आपत्ति [भिडियो]
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसका सांसद जगत तिमिल्सिनाले प्रतिनिधि सभाको कानून, न्याय तथा मानवअधिकार समितिले तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई दिएको निर्देशनप्रति आपत्ति जनाएका छन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद तिमिल्सिनाले नेपालको न्यायपालिका र न्यायाधीशबारे टिप्पणी गरेको भन्दै एम्नेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) र ह्यूमन राइट्स वाचसँग स्पष्टीकरण माग्ने निर्णय आपत्तिजनक रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)