नारायणीमा बढ्यो पानीको सतह, किनारमा प्रहरीको माइकिङ (तस्बिरहरू)
khabarhub.com · Thu Aug 06 09:37:34 GMT 2026

चितवन – मुहान क्षेत्रमा भइरहेको अत्यधिक वर्षाका कारण नारायणी नदीको जल सतहले सतर्कताको तह पार गरिसकेको छ ।
चितवन र आसपासका क्षेत्रमा पानी परेको छैन । तर, नारायणी नदीको मुहान क्षेत्र (माथिल्लो तटीय क्षेत्र) मा लगातार भइरहेका वर्षाका कारण नदीको बहाव एक्कासि बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)