सरकारलाई प्रश्न नगर्न गृहमन्त्रीको चेतावनी
janaaastha.com

प्रधानमन्त्री बालेन्द्र साहमाथि सार्वजनिक प्रश्नबाट भागेको आरोप लागिरहँदा उनकै मन्त्रिपरिषदका एक सदस्यले संसदमा उठेको प्रश्नको जावाफ दिन इन्कार गरेका छन् । गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणबारे सोधिएको प्रश्नमा जवाफ नदिने अडान लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)