‘संसद्मा कालो चस्मा खोल्नू, बैठक चल्दा सेयर कारोबार नगर्नू’
onlinekhabar.com · Thu Aug 06 09:49:54 GMT 2026

२१ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्साल, सांसद खगेन्द्र सुनार लगायतको ब्रान्ड नै बनेको छ- कालो चस्मा । उनीहरू संसद्मा आउँदा पनि कालो चस्मा छोड्दैनन् ।
रास्वपाबाट निर्वाचित भएका उनीहरूका पोसाक र चस्माले संसद्मा समेत बहसको विषय बनेको छ । यो संसदीय मर्यादा अनुकूल नभएको भन्दै प्रश्न उठ्न थालेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकमा कालो चस्मा नलगाई तोकिएको ड्रेसकोडमा उपस्थित हुन निर्देशन दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)